उही कालीको नाम सम्झी अर्को प्याक लिए मैले !!!
आखां भरी रहिरह्यौ,मुटुमा झन धड़कन बनी !!
निष्ठुरीको याद मेट्न नसा संगै जिए मैले !!!
यता जान्छु उता जान्छु कल्पनाका यादहरु !!
त्यही याद मेटाउन अर्को प्याक पिए मैले !!!!
मुटु सबै तिमीलाई दिए छिया- छिया बनाई दियौ !!
अझै पनी बाच्ने आशा, फेरी मुटु सिय मैले !!!
आज फेरी सम्झनामा ,किन आयौ मेरी काली !!
सम्झना लाई अझै सम्झे,अर्को प्याक दिए मैले !!!
भुल्न खोज्छु नसकेर एक प्याक पिए मैले !!
उही कालीको नाम सम्झी अर्को प्याक लिए मैले !!!
prakash gnawali


















wow so nice .....................
ReplyDeletegood creation .........prakash je ...........
ReplyDeletenice 6 ni hoina vai ??? aakhir kosko create ??? he he he aajkal ta ma ni gajalkar...........
ReplyDelete