तिमीमेरी संसार (www.timimeri.blogspot.com)मा हजुरहरुलाई स्वागत छ !! आशा छ यहाँ हरुले यो ब्लग बाट पूर्ण मनोरन्जन लीन सक्नुहुनेछ !!! कृपया हेरिसकेपछि आफ्नो प्रतिक्रिया दिन नछूटाउनु होला , हजुरको प्रतिक्रियाले अझ सबल हुने मौका मिल्नेछ !!!

खुसी पोख्ने रहर.....

खुसी पोख्ने रहर थियो रहरमै सीमित भए !
कैद ईच्छा प्रवासको शहरमा सीमित भए ! !
बादलपारी आए हजुर विरानो यो प्रदेशमा !

जिउने आशा  निरर्थक  भो कहरमा सीमित भए ! !

 
चोट पछि चोट मात्र लहरमा सीमित भए ! !
मौनताले गाँजिएको निर्जन जस्तो मेरो घर !

हुस्सु लाको विहानीको प्रहरमा सीमित भए ! !
सँग सँगै रमाउने बस्ने हाम्रा ईच्छा सबै !

एकादेशको कथा बने जहरमा सीमित भए ! !






नसकिदो रैछ हजूर  ख़ुशी किन्न जिवनमा !

No comments:

Post a Comment