तिमीमेरी संसार (www.timimeri.blogspot.com)मा हजुरहरुलाई स्वागत छ !! आशा छ यहाँ हरुले यो ब्लग बाट पूर्ण मनोरन्जन लीन सक्नुहुनेछ !!! कृपया हेरिसकेपछि आफ्नो प्रतिक्रिया दिन नछूटाउनु होला , हजुरको प्रतिक्रियाले अझ सबल हुने मौका मिल्नेछ !!!

भाले बास्दैमा मध्यरातमा,उज्यालै त कहा हुन्छ र!

भाले बास्दैमा मध्यरातमा,उज्यालै त कहा हुन्छ र!
उफ्रिदैमा खरायोले,आकाशै त कहा छुन्छ र!!
 

जसको जति खुबि हुन्छ,गर्ने उसले त्यति न हो!
चाहादैमा कमिलाले ,जालो नै त कहा बुन्छ र !!


तिर्थ गरि बरदान् माग्ने,कति हुन्छन् कति यहाँ!
माग्दैमा सबका बोलि,इश्वरले नि कहा सुन्छ र!!
 

कालाले कालै खोज्छ,गोराले झन गोरै खोज्छ!
जुनले जुन्किरिलाई,सहयात्रि कहा चुन्छ र!!


 जत्रो हुरि चल्छ आखिर्,त्यत्त्रै ब्रिक्ष्य नुघ्ने न हो
धमिराको निधनमा,धर्ति सिङै कहा रुन्छ र!!


2 comments:

  1. Aruk creation lay aafno blogma space diyera tapaile prasamsaniya Kaam garni vayeko 6a .... tara composer who name China lukaidinu vayeko? plz composer who we na6utaidinus Prakasam g!!

    ReplyDelete